१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


१४ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले ९१ दिनकाे अवधिकाे लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । ९१ दिनकाे अवधिकाे ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुनेछ ।


उक्त ट्रेजरी बिल साेमबार बोलकबाेल भएर मंगलबार बिक्री हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १५:०६