८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतीय कलाकार विश्वमोहन बडोलाको निधन


१० मंसिर, मुम्बई । भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ । बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । याेसँगै उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।

पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:४८