१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

२८ डीएसपी एसपीमा बढुवा, बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी (सूचीसहित)


३० जेठ, काठमाडौँ । नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई गृह सचिव प्रेमकुमार रार्इले सदर गरेका हुन । बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी परेका छन ।

हेर्नुहोस सूची

 

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १०:५६