१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रेशम फिरिरि गाएर चिनियाँ राजदूत यान्छीले दिइन दशैँको शुभकामना (भिडियोसहित)


१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाै यान्छीले चर्चित नेपाली गित रेशम फिरिरि गाएर नेपालीलाइ दशैँको शुभकामना दिएकी छिन । १ मिनेट २९ सेकेन्डको आफले गाएको गीतको क्लिप ट्वीटरमा राख्दै यान्छीले दशैँको शुभकामना दिएकी छिन ।

राजदूत यान्छीले भनेकी छिन ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’ यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !’

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार २१:२८