१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा


७ कात्तिक, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले शेयरधनीको नाममा रहेको ३३८ कित्ता शेयर न्युनतम ९ सय रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

साे शेयर खरिदका लागि विद्यामान संस्थापक शेयरधनीहरुको कुनैपनि आवेदन नपरेकोले प्रचलित कानून बमोजिम उक्त शेयरमा अन्य व्यक्ति/संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न चाहने अन्य व्यक्ति/संस्थाहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १६:२३