दैनिकी

  • ३० आश्विन २०७७, शुक्रबार १५:५०

एनएमबि बैंक लिमिटेडले सार्वजनिक गर्याे नयाँ व्याजदर

३० असाेज, काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।