७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


३० असाेज, काठमाडौँ । आज नेपाली बजारमा सुनको बढेको छ । शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेर  छापवाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।


आज चाँदी भने प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ११:४१