१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिमालयन बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याजदर ?


३० असाेज,  काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । हिमालयन बैंक लिमिटेडले कार्तिक १ गते शनिबादेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १०:४८