दैनिकी

  • ३० आश्विन २०७७, शुक्रबार १०:४८

हिमालयन बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याजदर ?

३० असाेज,  काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । हिमालयन बैंक लिमिटेडले कार्तिक १ गते शनिबादेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर