८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई, नारायण ढकाललाई हटाइयो


२९ असोज, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै नारायण ढकाललाई जिम्मेवारीमुक्त गर्दै भट्टराईलाई जिम्मेवारी दिएका हुन ।

ढकालले विभागको नेतृत्वमा रहेर सरकारलाई सहयोग गर्न त सकेनन नै थप विवादित बनाउने काम गरेका थिए । अब ढकालले विभाग अन्तर्गतकै राष्ट्रिय औषधि प्रयोगशालाको जिम्मेवारी पाएका छन ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १८:३४