१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काेराेना संक्रमणका कारण बाँकेमा थप २ जनाको मृत्यु


१३ असोज, कोहलपुर । काेराेना संक्रमणका कारण बाँकेमा आज थप दुई जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिनुभयो ।

फाइल फाेटाे

योसँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १६:०१