१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउना” सार्वजनिक


१३ असाेज, काठमाडौँ । गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।

गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १३:४८