८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रभु इन्स्योरेन्सको सञ्चालकमा रेनुप्रसाद पाण्डे चयन


१३ असाेज, काठमाडाैँ । प्रभु इन्स्योरेन्सको संचालकमा रेनुप्रसाद पाण्डे चयन भएका छन । प्रभु बैंकको चिफ विजनेश अफिसर रहेका पाण्डे प्रभु बैंकको तर्फबाट प्रभु इन्स्योरेन्सको सञ्चालक भएका छन ।

प्रभु बैंकको बागमती प्रदेश बी का प्रमुख रहेका निरज लम्सालको ठाउँमा पाण्डेलाई पठाएको हो । प्रभु इन्स्योरेन्स कम्पनीकाे असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी बैंकका तर्फबाट पाण्डेलाई चयन गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १७:५०