११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

पेरिसडाँडाबाट पक्राउ परिन बालिका खड्का


४ असोज, काठमाडाैँ । बालिका खड्का पेरिसडाँडाबाट पक्राउ परेकी छिन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चलिरहेको समयमा नेताहरूलाइ भेट्नु छ भन्दै जवर्जस्ती भित्र छिर्न खोजेपछि प्रहरीले उनलाइ पक्राउ गरेको हो । आज नेकपाको जनवर्गीय संगठनहरूको कार्यालय रहेको पेरिसडाँडामा पार्टी सचिवालयको बैठक चलिरहेको छ । काठमाडौँका एसपी  सोमेन्द्रसिंह राठौरका अनुसार बालिका अहिले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा रहेकी छिन ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १३:३१