१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपाले बोलायो सचिवालय बैठक


३१ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । नेकपाले शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएकाे हाे । बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १६:१५