१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बियोगान्त कथा बोकेको गीत “कालो बादल” सार्वजनिक


३० काठमाडौँ ।  बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।

गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिल गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १३:५४