१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण


२१ भदाै, काठमाडाैँ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोनाको संक्रमण देखिएको छ । आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

आफुलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् । उनी निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १५:१३