१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्रीमा इस्तियाक राइ नियुक्त, ३ बजे सपथ लिँदै


१८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन । ओलीले उपेन्द्र यादव र इस्तियाक राइलाई नियुक्त गरेका छन ।

ओलीले यादवलाई स्वास्थ्य तथा जनसंख्या र राइलाई शहरी विकासमन्त्रीमा नियुक्त गरेका हुन । उनीहरु दुबैको सपथ दिउँसो ३ बजे शीतल निवासमा हुने तय भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १४:२०