११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

कोरोनाको संक्रमण बढेपछि स्नातक र स्नातकोत्तरको परिक्षा रद्ध


२६ साउन, काठमाडाैँ । कोरोनाको संक्रमण बढेपछि व्यवस्थापन संकाय अन्तर्गतकाे स्नातक र स्नातकोत्तर तहको परीक्षा रद्द गरिएको छ । त्रिभुवन विश्वविद्यालयले यसअघि भदौको दोस्रो सातादेखि गर्ने भनेको स्नातक र स्नातकोत्तर तहको परीक्षा शुरू हुने सूचना जारी गरेको थियो ।

आज एक बिज्ञप्ति मार्फत त्रिविले कोरोनाको संक्रमण बढेकाले व्यवस्थापन संकाय अन्तर्गतकाे स्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १८:१०