१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एनसीसी बैंकको सिईओमा पुनः अर्याल नियुक्त


२२ साउन, काठमाडाैँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ)मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । साउन १९ गते बसेको संचालक समितिको बैठकले अर्याललाई पुन:नियुक्त गरेको छ ।

उनको दोस्रो कार्यकाल असोज १ गतेबाट लागु हुने भएको छ । सिईओ अर्यालसँग ३० वर्ष लामो बैंक क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १४:१४