७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

फेरि बढ्याे सुनकाे मूल्य, तोलामै पुग्यो ९९ हजार ८ सय


२० साउन, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रुपैयाँले बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

प्रतिकात्मक तस्बिर ।

 यस्तै तेजावी सुन तोलामा ९९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ११:५५