१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१९ साउन, काठमाडौँ ।सोमबार सुनको मूल्यमा  स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिकात्मक तस्बिर ।

सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेरकाे छ । यस्तै तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी  १२३० मा कारोबार भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार ११:५५