८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ग्लोबल आइएमई लघुवित्तकाे सञ्चालकमा सुशोभन देवकोटा नियुक्त


१६ साउन, काठमाडाैँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालकमा सुशोभन देवकोटा नियुक्त भएका छन् । संस्थाले नेपाल स्टक एक्सचेन्जमा एक सूचना प्रकाशन गर्दै संस्थापक शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने सञ्चालक पदमा ग्लोबल आइएमई बैंकको तर्फबाट सुशोभन देवकोटालाई नियुक्त गरिएकाे जानकारी दिएकाे छ ।

संस्थाकाे साउन १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १४:५८