६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

गायक आनन्द खत्रीको सन्देश मुलक गीत ‘बाच र बचाउ’ सार्वजनिक


१५ साउन, काठमाडौँ । गायक आनन्द खत्रीको नयाँ गीत ‘बाच र बचाउ’ सार्वजनिक भएको छ । गीतकाे शब्द तथा संगति गायक खत्रीसँगै नरेन्द्र केसीको रहेको छ । गीतको भिडियोमा गितार बजाउनेमा नरेन्द्र केसी ड्रमल बजाउनेमा रसिल शाक्य, बेस रबिन शाक्य लगायत रहेका छन् ।

सन्तोष केसी, युङ थापा, परल शाक्यलगायत कलाकारहरू रहेका छन् ।यस गीतमा  भिडियोको निर्देशक, सम्पादन, छायाँक विवेक शाक्यको रहेको छ । याे गितले  भुकम्प, कोरोना लगायत बिपतीको मिलेर सामना गर्नु पर्ने सन्देश दिन खोजेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १३:२५