७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारको १०० दिन प्रधानमन्त्री ओलीकै शब्द र अावाजमा (भिडियोसहित)


१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको प्रगति विवरण भिडियो मार्फत सार्वजनिक गरेका छन । सोमबार प्रधानमन्त्री ओलीले सरकारले सय दिनमा गरेका गतिबिधिलाई ९ मिनेटको सम्बोधनमा संक्षिप्तमा समेटेका छन ।

उनले लाेकप्रियताकाे लागि हैन काम गरेर लोकप्रिय हुने नीति अाफूले लिएको बताएका छन । सिण्डिकेट अन्त्य र सुन तस्करमाथिको कारबाहीलार्इ प्रमुख उपलब्धिका रूपमा व्यख्या गरेका छन ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १७:२६