१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

माउन्टेन इनर्जी नेपालले पायो आईपिओ निष्काशनको अनुमति


२६ असार, काठमाडाैँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । बिहिबार नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशनको अनमति दिएको हो ।

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता शेयर निष्काशन छ। जस मध्ये १९ लाख ६८ हजार २७ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:४०