८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सलह जस्तैगरी नेकपाको कलह निष्क्रिय बनाउः मुख्यमन्त्री पोखरेल


२३ असार, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले सलह किरा जस्तै गरी नेकपा भित्रको कलह निष्क्रिय बनाउनुपर्ने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा सटिक टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले पार्टीको विवाद समाप्त पार्नका लागि नेता कार्यकर्ताको भूमिका महात्वपूर्ण बताएका छन ।

उनले लेखेका छन, ‘नेपाल प्रवेश गरेको सलहलाई नेपालको प्रकृतीले निष्कृय बनायो । नेकपामा देखिएको कलहलाई नेता/कार्यकर्ताको सुझवुझले निष्कृय बनाउनु पर्छ।’ पोखरेल पार्टी अध्यक्षद्धयको तर्फबाट वार्ता टोलीमा रह्रेर सहमतिको खोजी रहेका नेता हुन ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार २०:१६