१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोट विदुरका मिर्गौला पीडित पुडासैनीको उपचारका लागि सहयोग जुट्दै (५६ जनाको नामसहित)


२० असार, काठमाडाैँ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का मिर्गौला रोगबाट पीडित दिनेश पुडासैनीलाई च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८ ले शनिबार आर्थिक सहयोग उपलब्ध गराएकोछ । शनिबार समाजका अध्यक्ष शिवप्रसाद आचार्यले बिरामी पुडासैनीलाई भेटेर एकतीस हजार पाँच सय पच्चीस रुपैयाँ नगद हस्तान्तरण गरेका छन ।

पीडित पुडासैनी च्वाडी पब्लिक माविका पूर्व विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तरगत २०४८ सालका विद्यार्थीहरुले रकम संकलन गरी एकमुष्ट हस्तान्तरण गरेको पुडासैनीको जीवन बचाउने अभियानमा लागेर आर्थिक सहयोग अभियानको सुरूवात गरेका नेकपाका युवा नेता अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

 दुवै मिर्गौला काम नगर्ने भएपछि उनले सहयोगको याचना गरेका थिए । पुडासैनीको याचना संस्थागत गरेर आर्थिक सहयोग संकलनमा नेकपाका नेता श्रेष्ठले समन्वात्मक भूमिका निर्वाह गरेका थिए ।

शनिबार सहयोग गर्नेहरूको नाम र सहयोग रकम
१. बिन्दा श्रेष्ठ – रु ५५०० /-
२. रामचन्द्र राजभण्डारी – २०००/-
३. सुरेन्द्र दुलाल – रु १५०० /-
४. छबि ओझा – रु १०००/-
५. प्रकाश अधिकारी – रु १०००/-
६. गोकर्ण श्रेष्ठ – रु १०००/-
७. सम्भु लाल श्रेष्ठ – ५०५/-
८. श्रीकृष्ण श्रेष्ठ – ५२०/-
९. लिला देवी गजुरेल – ५००/-
१०. श्याम लवट – ५०० /-
११. पुष्प राज डंगोल – १०००/-
१२. भद्र बहादुर केसी – रु ३००० /-
१३. रेना जोशी – रु १५०० /-
१४. शिव आचार्य – रु २०००/-
१५. पुर्ण श्रेष्ठ – रु २०००/-
१६. केसब थापा – रु १०००/-
१७. इश्वोर केसी – रु २०००/-
१८. हरिराम डोटेल – रु १०००/-
१९. धन श्रेष्ठ – रु २०००/-
२०. शम्भु नेपाल – रु २०००/-

यसअघि सहयोग गरेका दाताहरूकाे नाम र सहयोग रकम

१. बासुदेव सिटौला र उहाका साथीहरु(कतार )संयुत –
रु २०,००० /-
२. अनुज कुमार श्रेष्ठ – रु ५,००० /-
३. श्रीकृष्ण आचार्य – रु ५,००० /-
४. बिनोद श्रेष्ठ – रु ५,००० /-
५. सुनिल मिश्र – रु ५,००० /-
६. अनिल बस्नेत – रु ५,००० /-
७ . खनाल दाजुहरु क्रमश महेन्द्र ,शैलेन्द्र र सुरेन्द्र अनि भान्जी बैनी शर्मिला संयुत – रु ८०,००० /-
८. रामराजा पाण्डे – रु ५,००० /-
९. इश्वोर सुनार – रु ५,५०० /-
१० . रमेश बस्नेत – रु ५,१०० /-
११ . अनुब कृष्ण श्रेष्ठ – रु ६,७६२ /-
१२ .मेनुका बस्नेत – रु १०,६९३ /-
१३ . बाल मुकुन्द नेपाल – ३,५०० /-
१४ . सर्बजित शाह – रु ५०००/-
१५ . प्रमिला उप्रेती र वृन्दा के सी – रु ६८०५ /-
१६ . सुमन दुवाल – रु ५००० /-
१७ . बिजय सिटौला – रु ३००० /-
१८ . माधव पाण्डे – रु ३००० /-
१९ . माधव आचार्य – रु ५१००/-
२०. उद्त माया आचार्य -रु ३,५ ०० /
२१ . पन्चकन्या सामुदायिक बन उपभोक्ता समिती बिदुर २ नुवाकोट – रु १५,०००/-
२२. नाम नखुलायको – रु १,००० /-
२३ . प्रेमकृष्ण राजभण्डारी – रु २०००/-
२४. सरोज श्रेष्ठ – रु ५,१००/-
२५ . लक्ष्मण अर्याल – रु ३,५०० /-
२६ . रमा अर्याल – रु २०,१०१ /-
२७.कविन्द्र पाण्डे – रु ५,००० /-
२८.भैरब पाण्डे/ अनिता पाण्डे – ५,१०५ /-
२९. राजन धिताल – ५,०००/-
३०.सन्तोष सुनार – ११,१११ /-
३१. देबि भगवती एनिमल एग्रोफर्म- १०,१११ /-
३२. राजु रैला – ८,४६० /-
३३. राम प्रसाद अधिकारी – ५,००० /-
३४. कमल खतिवडा – १,०००/-
३५.बैकुण्ठ रिमाल – १,५००/-
३६. नाम नखुलायको – रु २,००० /-

सम्पर्क नं : +९७७ ९८४९ ८२० ३०३ (दिनेश पुडासैनी)
सहयोगको लागि बैंक खाता नम्बर :-
बैंक : कृषि विकास बैंक
नाम : दिनेश पुडासैनी
खाता नं : ०२०९७ ०१६ ३७९८ ६०१०
शाखा : गंगबु शाखा काठमाडौँ नेपाल
वा
Bank : NIC ASIA
Name: Dinesh Pudasaini
A/C No:1635750849642001
Branch : नेपालटार काठमाडौँ नेपाल

प्रकाशित मिति : २० असार २०७७, शनिबार २२:०३