१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकाे नेकपा एमालेका यी हुन केन्द्रीय सदस्य


१७ असार, काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताकाे लागि निवेदन परेकाे छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला साेमबार नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हाे ।

महासचिव मनिषकुमार उपाध्यायले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । दलको अध्यक्ष भने सन्ध्या तिवारी रहेकी छिन् । उनी मोरङको विराटनगर महानगरपालिका–६ की स्थायि बासिन्दा हुन् । नयाँ पार्टी दर्ताका लागि निवदेन दिनेमा रामेछाप गेलुकी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।

हेर्नुहोस् केन्द्रीय सदस्यको सूचीः

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

खगेन्द्रप्रसाद भुसाल

अस्मिता सुनार

जयाराम रावत

दावा लामा

राधा पुरी

हिराबहादुर बोहरा

पवन बिष्ट

तारादेवी शाही

विमला बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

विनिता कार्की

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १५:५४