१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता


१६ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १२:२०