१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने, यस्ताे छ तालिका


३२ जेठ, काठमाडाैँ । सरकारले लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । सरकारले विद्यार्थीहरुलाईरेडियाे, टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत्  पढाउन सुरु गर्ने भएकाे हाे ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार ११:२१