६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त


२२ जेठ, काठमाडाैँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार बसेकाे मन्त्रिपरिषद बैठकले चलचित्र निर्देशक दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए । गत मंसिरमा तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार २२:४५