१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

छहरे-टोखा र बेत्रावती-स्याफ्रूबेसी सुरूङ निर्माणको काम यसै वर्ष सुरू हुने


१५ जेठ, काठमाडाैँ । छहरे-टोखा सुरूङको निर्माण यसै वर्ष सुरू हुने भएको छ । सरकारले छहरे-टोखा सुरूङ मार्गसहित विभिन्न सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । जसमा छहरे-टोखा, सिद्धबाबालगायतमा नयाँ सुरुङमार्ग निर्माण  गर्नेछ ।

अन्य विभिन्न सुरुङमार्गहरुको निर्माण अघि बढाउन पूर्वतयारीहरु सक्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले विभिन्न सुरूङ मार्गको निर्णमा सुरू गर्नका लागि ६ अर्ब ४२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । बजेटले गरेको व्यवस्था यस्तो रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २२:०५