७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा (को कहाँ ? सूचीसहित)


१५ जेठ, काठमाडाैँ । नेपाल प्रहरीका ८४ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । गणतन्त्र दिवसको दिन प्रहरी प्रधान कार्यालयलले ८४ डिएसपीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालययको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले निकालेको सरूवा सूची अनुसार महानगरीय प्रहरी वृत बानेश्वरमा दिक्षा बस्नेत, महानगरीय प्रहरी वृत महाराजगञ्जमा रोशन खड्काको सरूवा भएको छ । सरूवाको विस्तृत सूची तल उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २१:०२