१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बजेट सिर्जनात्मक, प्रगतिशिल र समाजवादउन्मुखः अध्यक्ष प्रचण्ड


१५ जेठ, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उहाँले बताए ।

अध्यक्ष प्रचण्डले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी बजेट आएको बताए । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २०:१७