१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

३ वर्षभित्र फुस र खरका छाना विस्थापित गरिने, ३ अर्ब ५० करोड बजेट विनियोजन


१५ जेठ, काठमाडाैँ । सरकारले आउँदो ३ वर्षमा खर र फुसका छाना विस्थापित गर्ने भएको छ । यसको लागि आउँदो वर्ष १ लाख सुरक्षित आवास निर्माण गर्ने र यसको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । प्रदेश जनता आवास कार्यक्रम यथावत रहेको छ । जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण हुने भएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १९:००