१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आउँदो वर्षदेखि सुनकोशी-मरिन डाइभर्सनको टनेल सुरु हुने, साढे २ अर्ब बजेट विनियोजन


१५ जेठ, काठमाडाैँ । सरकारले सुनकोशी मरिन बहु-उदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ । यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ । सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि १ अर्ब ३१ करोड रुपैयाँ विनियोजन भएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:५३