११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पर्यटन क्षेत्रको उत्थानका लागि १ अर्ब २६ करोड बजेट विनियाेजन


१५ जेठ, काठमाडाैँ । सरकारले कोरोना कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

साथै आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय क्षेत्र विकास गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा ठूला पर्यटकीय क्षेत्रको विकास गरिने उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:२९