१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान


१३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेको लागि बैठक बोलाइएको उहाँका सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले काेराेना महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बाेलाउनुभएकाे सल्लाहकार थापाले जानकारी दिनुभयाे ।

फाइल फाेटाे

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १२:३८