१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अमेरिकन आइडलको उपबिजेता बने नेपाली युवा दिवेश पोखरेल


५ जेठ, काठमाडौँ । आर्थर गनले परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपबिजेता बनेका छन । उपाधि भने जस्ट सामले जितिन । दिवेशले पर्याप्त भोट पाउन नसक्दा बिजयी बन्न सकेनन् । अमेरिकन आइडलको फाइनलमा पुगेर उनले नेपालीको सान भने कायम गरेका छन । उनी अमेरिक आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली हुन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार ०७:४५