७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

१० प्रतिशत वृद्धिपछिको नयाँ भाडादर सार्वजनिक, कहाँबाट कहाँ पुग्न कति भाडा ? (सूचीसहित)


७ असोज, काठमाडाैँ । सरकारले दशैँको मुखमा सार्वजनिक सवारीको भाडामा १० प्रतिशत वृद्धि गरेको छ । सरकारले अाइतबार १० प्रतिशत वृद्धिपछिको भाडाको दर सार्वजनिक समेत गरेको छ ।

यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले अाज नयाँ भाडादर सार्वजनिक गरेको हो । सरकारले सार्वजिनक गरेअनुसार देशभरीका सडकको नयाँ भाडादर तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार २१:५३