१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सशस्त्र प्रहरीका २९ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)


१२ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरीका २९ प्रहरी निरीक्षक (इन्सपेक्टर)काे प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले २९ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र प्रहरी नायब उपरिक्षक पदमा बढुवा गरेको हाे ।

गृहमन्त्रालयको शुक्रवारको सचिवस्तरिय निर्णयबाट सशस्त्रमा डिएसपीहरुको बढुवा भएको हो । सशस्त्रमा लामो समयदेखी उच्च अधिकारीहरुको बढुवा रोकिएको थियो । डिएसपी बढुवाको पहिलो नम्बरमा अमित सिंह, दोस्रोमा मदन ढुंगाना, किरण पौडेल लगायत परेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १०:१३